🎄 Holiday Season Special
एमाले महाधिवेशन प्रतिनिधि छनोटमा जातीय विभेद : पानी चल्दैनथ्यो, भोट पनि चलेन
दलितले खुला र महिला र युवा समूहका उम्मेदवारलाई मतदान गर्न पाउँदैनन् । दलित प्रतिनिधिका लागि मतपत्र पनि छुट्टै छ । मत खसाल्ने मतपेटिक पनि छुट्टै छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.