🎄 Holiday Season Special
अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयातमा लगायो रोक
१ मंसिर, काठमाडौं । अफगानिस्तानले पाकिस्तानबाट गहुँको आयात पूर्णरूपमा बन्द गरिदिएको छ । अफगानिस्तानले १० वर्षअघि पाकिस्तानबाट ३० करोड डलरभन्दा बढीको पिठो आयात गरेको थियो । त्यसपछि अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयातमा विस्तारै कम गरेको थियो । अहिले आएर आयात पूर्णरूपमा बन्द गरेको बीबीसीले जनाएको छ । दुई देशबीच पछिल्लो समय तनाव बढेपछि अफगानको तालिबानी सरकारले…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.