🎄 Holiday Season Special
अमेरिकाको मिसौरीमा गोली हानाहान, २ प्रहरीको मृत्यु, ३ घाइते
अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा दुई जना प्रहरी अधिकारीको मृत्यु भएको छ । क्रिश्चियन काउन्टी सेरिफ ब्राड कोलले विज्ञप्ति मार्फत घटना दक्षिण–पश्चिम मिसौरीको हाइल्यान्ड भिलको दक्षिणमा भएको जनाएको छ । संदिग्धलाई रिड्स स्प्रिङ सहर नजिकै फेला परेकोसमेत विज्ञप्तिमा उल्लेख छ । कोलले संदिग्धले गोली हानेपछि घटना स्थलमै काउन्टी सेरिफका सहायकको मृत्यु भएको उल्लेख…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.