🎄 Holiday Season Special
अमेरिकी शटडाउन अन्त्य गर्ने विधेयक संसदबाट पास
२७ कात्तिक, काठमाडौं । अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी कामकाज बन्द (शटडाउन) अन्त्यको बाटो खुलेको छ । प्रतिनिधि सभाले त्यससम्बन्धी सहमतिको विधेयक बहुमतले पारित गरेपछि शटडाउन अन्त्यको बाटो खुलेको हो । प्रतिनिधि सभामा भएको भोटिङमा शटडाउन अन्त्य गर्ने पक्षमा २२२ र विपक्षमा २०९ मत परेको रोयटर्सले जनाएको छ । दुई सांसद अनुपस्थित रहेका थिए ।…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.