🎄 Holiday Season Special
आधा दर्जन बाँदरलाई तड्पाउँदै ह’त्या गर्ने व्यक्ति पक्राउ
बाँदरहरूलाई कटेरोमा थुनेर, कुकुरले टोकेर, लाठीले हिर्काउँदै विभत्स ढंगले हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको टोलीले सो कृत्यमा संलग्न संयोग हेम्ब्यालाई पक्राउ गरेको हो । बाँदरहरूलाई तड्पाउँदै अमानवीय तरिकाले कुकुरले टोकेर मारेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि गम्भीर ध्यानाकर्षण भएको थियो। पाँचथर हिलिहाङ गाउँपालिका–२ सिहपुर घर भई हाल ताप्लेजुङ…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.