🎄 Holiday Season Special
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे हवाई क्षेत्र
१६ फागुन, काठमाडौं । इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानमाथि आक्रमण सुरू गरेपछि खाडी मुलुकहरूले हवाई क्षेत्र बन्द गरेका छन् । इरानमाथि आक्रमण सुरू भएपछि कतार, कुवेत र युएईले आफ्नो हवाई क्षेत्र बन्द गरेको अल जजिराले जनाएको छ । शनिबार इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानका विभिन्न सहरहरूमा हवाई आक्रमण गरेका छन् । इरानले पनि…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.