🎄 Holiday Season Special
‘इन्डिया आर्ट फेयर २०२६’मा नेपाली कलाकारको प्रदर्शनी हुँदै
काठमाडौं । काठमाडौंस्थित डान्फे आर्ट्सले आगामी फेब्रुअरीमा हुने ‘इन्डिया आर्ट फेयर २०२६’ मा ६ जना नेपाली कलाकारहरूको सामूहिक कला प्रदर्शनी गर्ने भएको छ । ‘सेयर्ड टेरेन’ शीर्षक दिइएको यस प्रदर्शनीमा ६ जना नेपाली कलाकारहरूका विभिन्न सिर्जनाहरू प्रदर्शनी गरिने भएको हो । उक्त प्रदर्शनी फेब्रुअरी ५ देखि ८ सम्म नयाँ दिल्लीको ओखलास्थित एनएसआईसीमा हुनेछ । उक्त…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.