🎄 Holiday Season Special
उद्योगी, व्यवसायीलाई निर्वाचन आयोगको आग्रह- ‘अपारदर्शी रूपमा आर्थिक सहयोग र चन्दा नदिनू’
२७ माघ, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारहरुलाई अपारदर्शी रुपमा आर्थिक सहयोग एवं चन्दा नदिन आग्रह गरेको छ । उद्योगी, व्यवसायीहरुलाई बहादुरभवनस्थित कार्यालयमा नै बोलाएर आयोगका पदाधिकारीहरुले सकेसम्म बैंक खाताबाट नै कारोवार गर्न र २५ हजारभन्दा कम चन्दा दिनुपरेमा अनिवार्य रुपमा रसिद काट्न आग्रह गरेका हुन् । निर्वाचन आयोगले केही दिनअघि राजनीतिक दल…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.