🎄 Holiday Season Special
एमाले पदाधिकारी उम्मेदवारमा ६० कटेकाहरूकै वर्चस्व
जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ ले ६० वर्ष उमेर पूरा गरेको नागरिकलाई जेष्ठ नागरिक भनेको छ । जेष्ठ नागरिकको परिभाषा भित्र पर्ने उम्मेदवारहरूको संख्या २८ छ । यो कूल उम्मेदवारको ६८.२९२ प्रतिशत हो ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.