🎄 Holiday Season Special
एमाले महाधिवेशन अबडेटः ९ घण्टामा ९८० जनाले मात्र गरे मतदान
२ पुष, काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको मतदान प्रक्रिया सुस्त भएको छ । निर्वाचन आयोगका सचिव डा कुसाङ लामाका अनुसार बिहान ९ बजेर २१ मिनेटबाट सुरु भएको मतदान ९ घण्टा बित्दासम्म ९८० जनाले मात्र मतदान गरेका छन ।
अहिले समाचार तयार पार्दासम्म ८० जनाले मतदान गरिरहेका छन् । एमालेको ११ औं महाधिवेशनको निर्वाचनमा २ हजार २६३ मतदाता रहेका छन् ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.