🎄 Holiday Season Special
कांग्रेसमा एउटै नेताको नाम किन फरक–फरक क्षेत्रबाट सिफारिस ?
पुरञ्जन आचार्य भन्छन्- यो संविधान नपढेको उदाहरणमात्रै त पक्कै होइन होला, संविधान त पढ्नु भएकै होला । अहिले दुई ठाउँमा उठ्नै पाइँदैन । यो नेताप्रति बफादारिता देखाउने, भक्तिभाव देखाउने कुरूप प्रदर्शन हो ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.