🎄 Holiday Season Special
कांग्रेस–एमाले कमजोर बनाउन प्रधानमन्त्रीसहित अन्तर्राष्ट्रिय शक्ति लागे, हामी हेर्दैछौं : बस्नेत
३ माघ, काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले नेपाली काँग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की आफैं संलग्न रहेको आरोप लगाएका छन् । शनिबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचिव बस्नेतले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएर कानून विपरीत काम गरेको जिकिर पनि गरे । त्यसलाई काँग्रेस र एमालेमाथिको प्रहारको रुपमा आफनो…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.