🎄 Holiday Season Special
काशीनाथ अधिकारीले उम्मेदवारी नै दिएनन्, भन्छन्- म एक्जिट भएँ
२९ मंसिर, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले पनि उम्मेदवारी नै दर्ता गरेनन् । स्थायी कमिटी सदस्यहरूमध्ये सबैभन्दा शक्तिशाली भूमिकामा रहेका अधिकारीले कुनैपनि पदमा उम्मेदवारी दर्ता नगराएका हुन् । ‘मैले कुनैपनि पदमा उम्मेदवारी दिइनँ,’ उनले अनलाइनखबरसँग भने, ‘म एक्जिट भएँ ।’ अधिकारी एमालेका संगठन विभाग प्रमुख छन् । पार्टी सदस्य, प्रतिनिधिबारे निर्णयदेखि…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.