🎄 Holiday Season Special
गगन थापा नेतृत्वको कांग्रेसले विधानमा के-के संशोधन गर्दैछ ?
गगन थापा नेतृत्वमा रहेको नेपाली कांग्रेसले पार्टीको संरचनागत सुधारका लागि पार्टी सदस्यता, नेतृत्व चयन प्रक्रिया, पार्टीका संरचनामा युवाको प्रतिनिधित्व लगायतमा संशोधन गर्न मस्यौदा तयार गरेको छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.