🎄 Holiday Season Special
गुरुङ फिल्मको ओटीटी प्लाटफर्म ‘रोधिफ्ल्क्सि’ लन्च, ‘कर्मको बाटो’ रिलिज
पोखरा । गुरुङ फिल्मको पहिलो ओटीटी प्लाटफर्म ‘रोधिफ्ल्क्सि’ लन्च गरिएको छ । निर्देशक भोज गुरुङको कम्पनी मुनाल फिल्म्सले रोधि टिभीपछि गुरुङ फिल्मको पहिलो ओटीटीको रुपमा ‘रोधिफ्ल्क्सि’ ल्याएको हो । यहाँ आयोजित एक कार्यक्रममा ओटीटी संचालनमा आएको जानकारी दिइयो । विश्व टेलिभिजन दिवसको अवसरमा शुक्रबार सार्वजनिक गरिएको यो ओटीटीमा भविष्यमा अन्य भाषाका फिल्म, म्यूजिक भिडियो र…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.