🎄 Holiday Season Special
चिनियाँ राजदूतले ‘चासो’ देखाएपछि मन्त्री बन्न रोकिएकी थिइन् टासी ल्हान्जोम
उच्च सरकारी स्रोतले अनलाइनखबरलाई दिएको सूचना अनुसार चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्की सहित केही मन्त्रीसँग त्यसै बेला टेलिफोन तथा प्रत्यक्ष भेट गरी टासीलाई मन्त्री नबनाउन दबाब दिएका थिए ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.