🎄 Holiday Season Special
चुनावमा लाग्नुपर्ने आयोग कांग्रेसको जटिलतामा फस्दै
कांग्रेस विभाजन भएपछि दुईमध्ये एक पक्षलाई आयोगले आधिकारिकता दिनुपर्ने हुन्छ । अर्को समूहलाई शुरुवात देखि नै निर्वाचन प्रक्रियामा सामेल गराउन आयोगलाई कठिन र जटिल हुने देखिन्छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.