🎄 Holiday Season Special
चैते धान उत्पादन बढ्याे, किसानलाई बजारकै समस्या
उत्पादन बढाउने गरी सरकारले कार्यक्रम ल्याए पनि चैते धान खरिद बिक्री व्यवस्थापन भने बलियो हुन सकेको छैन । कमजोर व्यवस्थापनका कारण किसान मारमा परेका छन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.