🎄 Holiday Season Special
थाइल्याण्डदेखि गाँजा लिएर आएका २ विदेशी विमानस्थलमा पक्राउ
पक्राउ पर्नेमा मलेसियन नागरिक बाचा मुरुगन श्रीलंकन नागरिक ३३ वर्षीय मोहम्मद आसन अललदिन छन् । उनीहरुबाट ४ किलो १२५ ग्राम गाँजा बरामद भएको छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.