🎄 Holiday Season Special
थारू नेताहरू छिन्नभिन्न भए, मतदाता तितरबितर
एक दशकअघि थरुहट आन्दोलनको जगमा नागरिक उन्मुक्ति पार्टीको उदय भयो, थारु समुदायले तीन तहमै प्रतिनिधि चुनेर पठायो । पार्टी फुटेपछि अहिले नेताहरू छिन्नभिन्न भए । मतदाता तितरबितर बनेका छन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.