🎄 Holiday Season Special
दिलीप र शिशिरको साहस : ह्वीलचेयरमै बसेर गरे बन्जी जम्प (तस्वीरहरू)
दिलीपलाई साहस भर्दै सँगै बन्जी जम्प गर्ने शिशिर भने मोटरसाइकल दुर्घटनाका कारण मेरुदण्ड पक्षघातको समस्या भोगिरहेका व्यक्ति हुन् । मेरुदण्डमा समस्या आएर लामो समय हलचल गर्न नसक्ने गरी थलिएका दिलीप अहिले अपाङ्गमैत्री स्कुटर र ह्वीलचियरमा सयर गर्दै हजारौं अशक्तको सशक्त आवाज बनिरहेका छन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.