🎄 Holiday Season Special
देवेन्द्रका गजलमा गुञ्जिए सन्तोष
काठमाडौँ । “नजरबाट कोही पस्यो दिल उघारी, चुमी यी अधरमा बस्यो दिल उघारी” । गजलकार देवेन्द्र के. सी. ‘देवु’का यी प्रेमिल पंक्तिमा विश्व कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको आवाज मिसिँदा बुधबार सर्वनाम थिएटरमा सहभागी गजलप्रेमीहरु पलभरमै मोहित भए । अर्को गजल “बोकेर फूलपाती स्यूँदोभरी सजाई, को धाउँदै छ दिलमा छम्छम् चुरा बजाई ?” प्रस्तुत…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.