🎄 Holiday Season Special
पल शाहको जन्मदिनमा ‘आबाट आमा २’ को घोषणा, दशैंमा रिलिज हुने
काठमाडौं । यस्तो देखिन्छ, अभिनेता पल शाहलाई पछिल्लो समय भाग्यले साथ दिइरहेको छ । उनी अभिनित फिल्महरू बक्सअफिसमा एकपछि अर्को हिट बनिरहेका छन् । यसवर्ष प्रदर्शनमा आएका दुई फिल्महरू ‘मोहर’ र ‘आबाट आमा’ बक्सअफिसमा हिट बने । प्रदर्शनरत फिल्म ‘आबाट आमा’ ले त बक्सअफिसमा १० करोडभन्दा धेरै कमाइ गरिसकेको छ । यस्तोमा, अभिनेता शाह आइतबार…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.