🎄 Holiday Season Special
बालुवाटार बैठकमा कांग्रेस- चुनावमा हुनसक्ने सुरक्षा थ्रेटको जिम्मेवार सरकार बन्नुपर्छ
१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हुनसक्ने सुरक्षा थ्रेटको जिम्मेवार सरकारले नै लिनुपर्ने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा धारणा राख्ने क्रममा कांग्रेसले यस्तो बताएको हो । बैठकमा कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा र नेतृ पुष्पा भुसाल सहभागी थिए । आफ्नो तर्फबाट राखेको भनाइ सुनाउँदै…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.