🎄 Holiday Season Special
बालेनमाथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एक जना पक्राउ
१७ फागुन, काठमाडौं । झापामा बालेन शाहमाथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय प्रकाश भट्ट छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहमाथि गोली प्रहार भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोप छ । काठमाडौंको डबली चोकबाट पक्राउ…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.