🎄 Holiday Season Special
बुलेट ट्रेनले जोडिएको नागोया सहरमा ‘नेपथ्य को प्रस्तुति
नागोया (जापान) । गायक अमृत गुरुङले ‘हो रामा रामा’ गीत गाउन सुरु गर्नासाथ दर्शक उत्साहित भएर चिच्याउन थालिहाले । त्यही बेला उनीहरूका हातमा चम्किरहेका रङ्गीविरङ्गी बत्तीले सिङ्गो माहोललाई झिलिमिली बनायो । यो क्रम दुई घण्टा लामो कन्सर्टभर निरन्तर रह्यो । एक साताअघि मात्रै पोखराको रङ्गशालामा १० हजार हाराहारी दर्शकमाझ प्रस्तुत भएर जापान यात्रामा निस्केको नेपथ्यले…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.