🎄 Holiday Season Special
भक्तपुरमा अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी, ६७ विद्यालयको सहभागी
१२ मंसिर, काठमाडौं । दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२ को आयोजना गरिएको छ । मध्यपुरठिमीस्थित मिड भ्याली कलेजमा आयोजित प्रदर्शनीमा उपत्यका भित्रका ६७ वटा विद्यालयका विद्यार्थीले बनाएको ९३ वटा उपकरण प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा सामुदायिक र निजी विद्यालयका कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीले बनाएको प्रविधिहरू प्रदर्शनमा राखिएको छ…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.