🎄 Holiday Season Special
भ्रष्टाचार आरोपमा मुछिए श्रीलंकाका पूर्वक्रिकेटर, पक्राउ गर्न अदालतको अनुमति
२९ मंसिर, कोलम्बो । श्रीलङ्काका विश्वकप विजेता क्रिकेट कप्तान अर्जुन रणतुङ्गालाई उनी पेट्रोलियम मन्त्री भएको समयमा भएको भ्रष्टाचार आरोपमा पक्राउ गरी अनुसन्धान गर्न यहाँको एक अदालतले अनुमति दिएको छ । रणतुङ्गा र उनका भाइमाथि लामो समयका लागि तेल खरिदको ठेक्का दिने प्रक्रिया परिवर्तन गरेको र तत्काल कुनै कानुनी प्रक्रिया नपुराइकन उच्च मूल्यमा खरिद गरेको आरोप…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.