🎄 Holiday Season Special
‘युरोप टूर’ मा निस्किए खेम सेन्चुरी, कहिले-कहाँ दिँदैछन् प्रस्तुति ?
काठमाडौं । गायक तथा संगीतकार खेम सेन्चुरी झन्डै १ महिना लामो ‘युरोप टूर’ मा निस्किएका छन् । शुक्रबार बेलुका मोडल ओबी रायमाझीसहित उनी त्यता उडे । ‘रमाइलो युरोप टूर’ नाम दिइएको उक्त कार्यक्रम २० डिसेम्बरमा पोर्चुगलको लिस्बनदेखि सुरु हुने तालिका छ । २१ डिसेम्बरमा फ्रान्स, २२ डिसेम्बरमा नर्वे, २३ डिसेम्बरमा फिनल्याण्ड, २४ डिसेम्बरमा चेक रिपब्लिक,…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.