🎄 Holiday Season Special
राजनीतिक विश्लेषक सापकोटा भन्छन्- एमाले महाधिवेशनले जेनजी विद्रोहलाई पूर्णत: बेवास्ता गर्यो
‘समाजले त्यति ठूलो परिवर्तन खोजेको थियो । कसरी हुने भन्ने अलग कुरा भयो । समाजले खोजेको परिवर्तनको छनक एमालेको महाधिवेशनमा देखिएन,’ सापकोटा भन्छन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.