🎄 Holiday Season Special
लगानी वातावरण बिग्रिएकोमा निजी क्षेत्र चिन्तित, अर्थमन्त्री र गभर्नरको आश्वासन
१५ मंसिर, काठमाडौं । मुलुकमा लगानीको वातावरण बिग्रिएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औं वार्षिकोत्सव तथा अवार्ड वितरण समारोहमा आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संगठन प्रमुखले यस्तो चिन्ता व्यक्त गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट फैलिएको गलत सूचनाले…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.