🎄 Holiday Season Special
वामपन्थी राष्ट्रवादका समस्या
लोकप्रियतावाद भनेको केवल ‘साधारण मान्छे’ को भूमिका निभाउनु मात्र होइन, यो सर्वसाधारणसँगको निकटता र एउटा असाधारण प्रभावशाली व्यक्तित्व बीचको सन्तुलन हो । यस सन्तुलनमा ‘बौद्धिकता’ कमजोरी हुनुको सट्टा एउटा स्रोत वा शक्ति बन्न सक्छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.