🎄 Holiday Season Special
‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’
निर्वाचन गर्ने वातावरणलाई थप व्यवस्थित बनाउन, शान्ति सुरक्षा र सुशासन सहितको एउटा वातावरण निर्माण गर्ने परिस्थिति निर्माण गर्न सर्वपक्षीय सरकार जरुरी छ । र त्यो सरकार निर्माण गर्न संसद पुनर्स्थापना गर्नुपर्छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.