🎄 Holiday Season Special
सर्वोच्चको आदेश विपरीत उद्योगको लाइन काट्ने तयारीमा प्राधिकरण
सर्वोच्च अदालतको आदेशको पत्र प्राधिकरणमा हालसम्म प्राप्त नभएकाले भोलिबाट लाइन काट्ने तयारी गरिएको कार्यकारी निर्देशक हितेन्द्र शाक्यले बताए ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.