🎄 Holiday Season Special
सर्वोत्तम सिमेन्टको बिक्री आम्दानी ३५ प्रतिशत बढ्यो
३० कात्तिक, काठमाडौं । सर्वोत्तम सिमेन्टको बिक्री आम्दानी ३५ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा १ अर्ब ९७ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । यस्तो आम्दानी गत आवको यसै अवधिमा १ अर्ब ४५ करोड रुपैयाँ थियो । बिक्री आम्दानीमा आएको उच्च वृद्धिले कम्पनीको नाफा…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.