🎄 Holiday Season Special
सुदन गुरुङको प्रश्न– लोप्पा स्वीकार गर्दै कुर्सीमा टाँसिएर बस्न कत्तिको सुहाउँछ गृहमन्त्रीज्यू ?
काठमाडौं । हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले काटमारको अभिव्यक्ति दिनेहरू सरकारलाई खुलेआम चुनौती दिँदै हिँड्दा पनि चुप बसेको भन्दै गृहमन्त्री ओम प्रकाश अर्यालमाथि आक्रोश पोखेका छन् । सरकारले ‘सानालाई ऐन र ठुलालाई चैन’ दिने खालको व्यवहार देखाएको गुनासो गर्दै गुरुङले शान्तिपूर्ण विरोध गर्ने युवाहरुको टाउकोमा ताकेर गोली हान्नेहरुलाई समातेर छानबिन गर्ने र कारबाही गर्ने…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.