सोलु हाइड्रोपावरको आईपीओ खुल्यो, क कसले दिन पाउँछन् आवेदन ?

0
31

 

७ मंसिर, काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले कुल १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता शेयर बिक्री खुला गरेको छ । जसमध्ये १ करोड कित्ता स्थानीय बासिन्दाका लागि र १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरू लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीको सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने स्थानीयले पुस ७ गतेसम्म र वैदेशिक रोजगारीमा रहेकाले मंसिर २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here