🎄 Holiday Season Special
स्मार्ट टेलिकम पीडितलाई सञ्चारमन्त्रीले भने- अन्यायमा पर्न दिँदैनौं
१२ मंसिर, काठमाडौं । स्मार्ट टेलिकम पीडितहरूले सञ्चारमन्त्री जगदीश खरेललाई भेटेका छन् । आज सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गएर उनीहरूले सञ्चारमन्त्री खरेललाई भेटेर आफूहरू लामोसमयदेखि पीडित बनेको भन्दै समस्या समाधानका लागि आग्रह गरेका हुन् । भेटमा स्मार्ट टेलिकमले सेवा सञ्चालनका लागि टावर राख्न घर भाडामा माग्न आएको र आफूहरूले पनि दिएको तर वर्षौं…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.