🎄 Holiday Season Special
११ अवस्थामा हुन्छ मत बदर
१२ फागुन, काठमाडौं । निर्वाचन आयोगले विभिन्न ११ अवस्थामा मत बदर हुने बताएको छ । मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि निर्वाचन आयोगमा कल सेन्टर छ । निर्वाचनसँग सम्बन्धित विषयमा अलमल भए वा कुनै प्रश्न रहे नि:शुल्क टोल–फ्री नम्बर ११०२ मा कल गर्न सकिन्छ । यसैमा फोन गरेर मतदाताले कस्तो कस्तो अवस्थामा…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.