🎄 Holiday Season Special
६ लाख २० हजार थपिए नयाँ मतदाता
२ मंसिर, काठमाडौं । ६ लाख २० हजार थपिए नयाँ मतदाता थपिएका छन् । यो तथ्याङ्क सोमबार राति साढे ९ बजेसम्मको हो । निर्वाचन आयोगका अनुसार निर्वाचन आयोगको नियमित सर्भरबाट ३ लाख ११ हजार ४१४ जना नयाँ मतदाता थपिएका छन् । राष्ट्रिय परिचयपत्रको आधारमा नयाँ थपिएका मतदाताको संख्या ३ लाख ८ हजार ५८५ जना रहेका…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.