पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्काे निर्णय

0
16

 

२२ मंसिर,काठमाडौँ । सरकारले २०८१ चैत्र १५ गते तीनकुनेमा जेनजी आन्दोलनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले रजकलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरिएको जानकारी दिनुभएको हो।

सरकारले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने कार्यविधि २०८२ स्वीकृत गरेको छ। साथै, आन्दोलनका घाइतेहरूका लागि शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रहरूमा आवश्यक व्यवस्था मिलाइने निर्णय पनि बैठकले गरेको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here