🎄 Holiday Season Special
‘रविलाई गुन लगाउँदा दुस्मनी गरे, जोसँग मिलेपनि चौथो-पाँचौं हुन्छन्’
केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्षमा निर्वाचित गर्दै नेकपा एमालेको एघारौं महाधिवेशन सम्पन्न भएको छ। यसले एमाले नेतृत्वमा पुस्तान्तरण र हस्तान्तरणको मुद्दालाई खारेज गरेको छ। संस्थापक इतरबाट एकदमै थोरै पदाधिकारी र सदस्य मात्र निर्वाचित हुन सफल भएका छन् । यसले एमालेमा अहिले पनि ओलीको मजबुत पकड छ भन्ने पुनर्पुष्टि भएको छ। महाधिवेशन लगत्तै अध्यक्ष ओलीका…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.