🎄 Holiday Season Special
नेपाल संस्कृत विश्वविद्यालयको जमिन अतिक्रमित
१२ पुस, तुलसीपुर(दाङ) । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गमध्ये ४०८ विघा जग्गामा मोही रहेको पाइएको छ । देउखुरीको एक हजार ३३७ विघा जग्गामध्ये ४०८ विघा जग्गामा मोही रहेको पाइएको कूलसचिब माधव अधिकारीले जानकारी दिए । यसमा लमही नगरपालिकाको सतबरियामा अतिक्रमित १६८ विघा जग्गामध्ये ८३ विघा जग्गामा मोही छ, भने राजपुर गाउँपालिकाको गङ्दी र…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.