🎄 Holiday Season Special
निर्वाचनले मात्र नसुल्झिने नेपालको समस्या
चुनावसँगै नेपालले आफ्नो भू-राजनीतिक अवस्थितिलाई समस्या हैन, अवसरका रुपमा उपयोग गर्ने, अर्थतन्त्रको स्वरुपमा परिवर्तन गर्दै भारत-निर्भरता कम गर्दै लाने, रेमिट्यान्स ट्रयापबाट मुक्त हुने उपायहरूको खोजी गर्ने र शिक्षाको विकास गर्ने जस्ता कार्यहरू गर्न सके क्रमशस् सकारात्मक परिवर्तन हुँदै देश शान्त, प्रगतिमुखी र चेतना-नियन्त्रित बन्न सक्थ्यो कि ?
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.