🎄 Holiday Season Special
टाइगर कप : आयोजकले सच्यायो अंकतालिका, उपाधिका लागि गण्डकीसँग पुलिसले खेल्ने
१६ माघ, पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनल खेल्ने टोली परिवर्तन भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले अंकतालिका सच्याएपछि अब उपाधिका लागि गण्डकी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा भिड्ने भएका हुन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भइरहेको च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको पुरुषतर्फ समूह…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.