🎄 Holiday Season Special
राफ्ट स्लोलाममा नेपाल राफ्ट एण्ड कायक क्लब प्रथम
१९ माघ, काठमाडौं । नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघको आयोजनामा चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा सोमबार सम्पन्न राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप २०२६ अन्तर्गत राफ्ट स्लोलाम विधातर्फ नेपाल राफ्ट एण्ड कायक क्लब (फिस्लिङ ए) प्रथम भएको छ । राफ्ट स्लालोम विधाको फाइनलमा बिब नम्बर १०८ को टोलीले १७२.३८ सेकेन्डको उत्कृष्ट समय निकाल्दै ३०० पूर्णांकका साथ पहिलो स्थान हासिल…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.