🎄 Holiday Season Special
स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र
४ फागुन, स्याङ्जा । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले स्याङ्जाका लागि आफ्ना प्राथमिकता र योजनासहित संकल्पपत्र सार्वजनिक गरेको छ । उम्मेदवारद्वय भरतराज ढकाल र भागवत प्रकाश मल्लले स्याङ्जालाई देशकै नमुना जिल्ला बनाउने अठोटका साथ संकल्पपत्र सार्वजनिक गरेका हुन् । संकल्पपत्रमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्र केन्द्रित संकल्पपत्र…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.