🎄 Holiday Season Special
उदयपुरमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी
११ फागुन, काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा बस दुर्घटना भएको छ । सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नं.को ओखलढुङ्गे बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार, बस ब्रेक फेल भई सडकबाट अन्दाजी ३०/४० फिट तल खसेर दुर्घटना मा परेको हो । दुर्घटनामा परेर झन्डै एक दर्जन व्यक्ति…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.