🎄 Holiday Season Special
नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षण सम्बन्धी समझदारी
१४ फागुन, काठमाडौं । नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको नयाँ दिल्लीमा यस्तो हस्ताक्षर भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईं र भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादवको उपस्थितिमा नेपालका तर्फबाट राजदूत डा. शंकर प्रसाद…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.