🎄 Holiday Season Special
२१ जनाले पुगेन, अब १५१ जना संसद्मा जान्छौं : हरि ढकाल
१५ फागुन, काठमाडौं । चितवन क्षेन नम्बर १ का रास्वपा उम्मेदवार हरि ढकालले अबको सदनमा आफ्नो पार्टीबाट १५१ जनाको प्रतिनिधित्व हुने दाबी गरेका छन् । शुक्रबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यसअघि २१ ज्ना मात्रै संसद्मा भएकाले धेरै कानुनका काम गर्न असहज भएको बताए । अब त्यो संख्याले नपुग्ने भन्दै रास्वपाले १५१ जना…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.